शनिबार, भाद्र ७ २०८२

ईन्डियन प्रिमियर लिगमा आज कोलकाता र चेन्नाई भिड्दै


  • ककनी खबर
  • बिहिबार, बैशाख २० २०७५

ईन्डियन प्रिमियर लिग क्रिकेटमा आज कोलकत्ता नाईड राईडर्स र चेन्नाई सुपर किंग्स आमनेसामने हुदैछन| नेपाली समय अनुसार उक्त खेल बेलुकीको ८ः१५ कोलकत्ताको इडेन गार्डेनमा खेलिनेछ|‌कोलकत्ता र चेन्नईबीच हालसम्म भएका  १७ खेलहरुमा चेन्नई ११ खेलमा बिजयी भएको छ भने कोलकत्ता ६ खेलमा बिजयी भएको छ| ईडेन गार्डनमा भएको ७ खेलमा चेन्नई ४ खेलमा बिजयी भएको छ भने कोलकत्ता ३ खेलमा बिजयी भएको छ|

प्रतिक्रिया
सम्बन्धित समाचार