शनिबार, भाद्र ७ २०८२

नेपाली काङ्ग्रेस नुवाकोटद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न


  • ककनी खबर
  • आइतबार, बैशाख ३० २०७५

बैशाख ३० नुवाकोट
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा आज नेपाली काङ्ग्रेसबाट नुवाकोटमा बिजयी जिल्ला समन्वय समिती,गाउपालिका प्रमुख,उपप्रमुख,वडा अध्यक्ष तथा वडा सभापतिहरुलाइ एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ |

प्रशिक्षण कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले प्रशिक्षण दिनुभएको थियो।जसमा प्रशिक्षकहरु अर्जुन नरसिंह केसीले (राजनितिक तथा प्रशासनिक दक्षता), रामशरण महतले (अर्थ तथा आर्थिक अनुशासन),धनराज गुरुङले (नेतृत्व बिकास) र श्याम भुर्तेलले (स्थानीय निकाय सम्बन्धी)विषयमा प्रशिक्षण दिनुभएको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले बताए|

प्रतिक्रिया
सम्बन्धित समाचार