शनिबार, भाद्र ७ २०८२

जालपादेवी प्रिमियर लिग आजबाट सुरु हुँदै


  • ककनी खबर
  • सोमबार, जेष्ठ २८ २०७५

जेठ २८,देविघाट बिदुर
देबिघाट बाल क्लबको आयोजनामा देविघाटको सस्कृत बिधालयको खेलमैदानमा आजबाट देविघाट प्रिमियर लिग क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ।

प्रतियोगितामा कुल ११ टिमको सहभागिता रहने र उद्घाटन खेल देविघाट बाल क्लब’ए’ र काशीटार क्रिकेट क्लबबिच हुने आयोजक देविघाट बाल क्लबका अध्यक्ष दिनेश चित्रकारले बताए।

प्रतियोगिताको बिजेताले नगद १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।प्रतियोगिताको फाईनल खेल असार १३ गते हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार