इंग्लिस प्रिमियर लिग लिडर लिभरपुल ईङ्ग्ल्याडको दोश्रो प्रतिष्ठित कप एफए कपको तेश्रो चरणबाट बाहिरिएको छ । हिजो राति सम्पन्न खेलमा लिभरपुल उल्भसह्याम्टानको हातबाट २-१ ले पराजित भएको हो । उल्भसह्याम्टानको लागि जिमिनाज रोड्ग्रुजेज र रुभेंन नाभासले गोल गरे भने लिभरपुलको तर्फबाट डीभोग ओरिगीले गोल गरे ।
प्रतिक्रिया
सम्बन्धित समाचार