नुवाकोट । नुवाकोटको बिदुर नगरपालिका–२ बिदुरस्थित नर्थ भ्यू होटलमा कौडा खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् ।
खेलबाट २१ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी खटिएको थियो ।उनीहरूबाछ नगद ६ लाख ५२ हजार १ सय ९२ रूपैयाँ पनि बरामद भएको छ ।
प्रतिक्रिया