शनिबार, भाद्र ७ २०८२

वाग्मती प्रदेशसभाको अधिवेशन आह्वान


  • ककनी खबर
  • आइतबार, बैशाख २८ २०८२

काठमाडौँ । वाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश अधिवेशन आह्वान गरेका छन् ।

वाग्मती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको १६औँ अधिवेशन आह्वान गरिएको हो ।

आगामी जेठ ५ गते सोमबार बिहान ११ बजेलाई अधिवेशन आह्वान गरिएको प्रदेशसभाका सचिव रामकुमार पौडेलले जारी गरेकाे सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार