शनिबार, भाद्र ७ २०८२

आज बागमतीदेखि पश्चिममा ठूलो पानी पर्ने सम्भावना


  • ककनी खबर
  • शनिबार, असार २८ २०८२

काठमाडौँ । गएराति देशका केही ठाउँमा सामान्य वर्षा मात्रै भएको छ । भेलबाढी आउने गरी कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र राति भने केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार