ईन्डियन प्रिमियर लिग क्रिकेटमा आज कोलकत्ता नाईड राईडर्स र चेन्नाई सुपर किंग्स आमनेसामने हुदैछन| नेपाली समय अनुसार उक्त खेल बेलुकीको ८ः१५ कोलकत्ताको इडेन गार्डेनमा खेलिनेछ|कोलकत्ता र चेन्नईबीच हालसम्म भएका १७ खेलहरुमा चेन्नई ११ खेलमा बिजयी भएको छ भने कोलकत्ता ६ खेलमा बिजयी भएको छ| ईडेन गार्डनमा भएको ७ खेलमा चेन्नई ४ खेलमा बिजयी भएको छ भने कोलकत्ता ३ खेलमा बिजयी भएको छ|
प्रतिक्रिया
सम्बन्धित समाचार