ईन्डियन प्रिमियर लिग(आईपिएल)क्रिकेट प्रतियोगिता अन्तर्गत आजको पंजाव र मुम्बई बिचको खेलमा मुम्बई ईन्डियन ६ विकेटले बिजयी भएको छ|
टस हारेर पहिले ब्याटिङ गरेको पंजावले क्रिस गेलको अर्धसतकको सहायताले १७४ रन बनायो| जवाफी ब्याटिङ्ग गरेको मुम्बईले १९ ओभर खेल्दै बिजयी लक्ष पार गर्यो| मुम्बईको लागि सुर्यकुमार यादवले ५७ रन बनाए भने कुर्नल पाण्डेले नटआउट ३१ रन बनाए|
खेलमा मुम्बईका सुर्यकुमार यादव म्यान अफ दि म्याच घोषित भए|
भोलिको पहिलो खेल चेन्नई सुपर किंग्स र रोयल च्यालेंजेर बंगलोर बीच र दोश्रो खेल सनराईजर्स हैदरावाद र दिल्ली डेरडेबिल्स बीच हुनेछ|
प्रतिक्रिया
सम्बन्धित समाचार