मंगलबार, असोज २१ २०८२

देशभरी परेको बर्षाले जनजिवन प्रभावित


  • ककनी खबर
  • सोमबार, असार १८ २०७५

असार १८ ककनी खबर
देशभरी परेको निरन्तर बर्षाले गर्दा जनजिवन प्रभावित भएको छ।आईतवार बाट परेको अांसिक वर्षा सोमबार बिहानदेखि नै निरन्तर बर्षामा परिणत हुँदा पहाड तथा तराई पुर्णरुपमा प्रभावित बन्न पुगेको छ।

पहाडी भेगमा पहिरो तथा बाढीले बिहानदेखि नै यातायातमा समस्या देखिएको छ भने तराईमा बाढीले जनजीवन कष्टकर बन्दै गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार