शनिबार, भाद्र ७ २०८२

मुख्यमन्त्री पौडेलले लिए सपथ


  • ककनी खबर
  • आइतबार, माघ २८ २०७४
काठमाडौँ – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। उनलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले सोमबार साढे नौ बजे प्रदेश प्रमुखकाे कार्यालयमा अायाेजित कार्यक्रममा सपथ खुवाएकी हुन्।

पौडेल आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमाले संसदीय दलका नेता समेत रहेका पौडेल एमाले अध्यक्ष केपी शर्मा ओली समूहका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार