शनिबार, भाद्र ७ २०८२

काठमाडौँ । बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयक–२०८० संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले विधेयक पारित गरेको...

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

काठमाडौँ । सरकारले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई आजदेखि स्वर्णप्राशन खुवाउन लागेको छ । २५ जिल्लाका आयुर्वेद अस्पतालबाट स्वर्णप्राशन खुवाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको...

बालबालिकाको प्रतिरोधी क्षमता बढाउन आजदेखि स्वर्णप्राशन खुवाइँदै

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालीलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) अर्थात् अमेरिका बस्न पाउने विशेष सुविधा खारेज गर्ने भएको छ ।...

अमेरिकामा बस्न पाइने टीपीएस सुविधा खारेज ७ हजार नेपाली स्वदेश फर्किनुपर्ने

काठमाडौँ । देशभर डेंगु संक्रमितको संख्या ३ हजार नाघेको छ । गत पुस मध्यदेखि हालसम्म ३ हजार १३० जनामा डेंगु संक्रमण र दुईजनाको मृत्यु भएको...

डेंगु संक्रमित ३ हजार नाघे, दुईजनाको मृत्यु

काठमाडौँ । मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो । कृषि...

मुलुकभर ९४ प्रतिशत धान रोपाइँ, उत्पादन घट्न सक्ने अनुमान

काठमाडौँ । कुवेतमा पछिल्लो तीन दिनमा नौ जना नेपाली श्रमिकहरुको ज्यान गएको छ । अरू १५ जना भन्दा धेरै नेपालीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको...

कुवेतमा पछिल्लो तीन दिनमा ९ जना नेपाली श्रमिकहरुको ज्यान गयो

काठमाण्डौ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भोलिदेखि शुरू हुने एन्फा महिला लिग क्वालिफायरको तयारी पूरा भएको छ । आज सातदोबाटोको एन्फा कम्प्लेक्समा पत्रकार...

भोलिदेखि शुरू हुने एन्फा महिला लिग क्वालिफायरको तयारी पूरा

काठमाडौँ । नेपालबाट भारतमा एक हजार मेगावाट भन्दा धेरै बिजुली निर्यात हुने भएको छ । नेपालले भारत र बङ्गलादेशमा गरी एक हजार ५० दशमलव ९...

नेपालबाट भारतमा एक हजार मेगावाटभन्दा धेरै बिजुली निर्यात हुने

काठमाडौँ । आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि...

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौँ । भोलिदेखि मनसुनी प्रणाली थप सक्रिय भएर देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी न्यून चापीय रेखा सरदर ठाउँबाट...

भोलिदेखि मनसुनी प्रणाली थप सक्रिय भएर देशका धेरै ठाउँमा वर्षाको सम्भावना