मंगलबार, असोज २१ २०८२

नेपाली साहित्यमा कविकाे रुपमा परिचित सरस्वती प्रतिक्षा ‘नथिया’ मार्फत उपन्यासकारको रुपमा प्रस्तुत भएकी छन्। शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा वादी समुदायको विषयमा केन्द्रित उपन्यासलाई उमा वादीले...

‘नथिया वादी समुदायको गीता जस्तै’