Kakani Khabar add
Kakani Khabar add

साहित्य/कला

Main News Image

चीनलाई सबैमा करमा छुट दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले चक्रपथ दोस्रो खण्ड विस्तारका लागि आवश्यक सामाग्री खरिद, आयत निर्यातमा सबैमा कर छुट दिने निर्णय गरेको छ । यो निर्णयसँगै लामो समय देखि रोकिएको दोस्रो खण्डको चक्रपथ विस्तार प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । काठमाडौँ चक्रपथको दोस्रो खण्ड अर्थात् कलङ्की–वसुन्धराको निर्माणमा चीनलाई दिएको थियो । मङ्गलवारको मन्त्रिपरिषद्को बैठकले कर छुट दिने निर्णय गरेको हो ।अर्थ मन्त्रालयको सहमति र भौतिक पूर्वाधार त...

Kakani Khabar add