Kakani Khabar add
Kakani Khabar add

समाचार

Main News Image

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ ।केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२१ र नवलपरासीपश्चिममा १९४ र भारतमा भेटिएको (नवलपरासी पश्चिममा बुझाएको) १८ गरी एक हजार २९३ शव फेला परेको हो । घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । ज...

Kakani Khabar add

त्रिशूली–३ ‘ए’ सुरुङबाट एउटा शव निकालियो

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट एउटा शव निकालिएको उद्धारकर्मीले बताएका छन् । उद्धार टोलीले सुरुङबाट निकालेको शवकाे पहि...

माथिल्लो त्रिशूली–३ ‘ए’ सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार

रसुवा । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका २ जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ । खोजी तथा उद्धारमा खटिएका राष्ट्रिय स्व...

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन हुनेहरुको संख्या पाँच हजार नाघेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...

भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् ।ज्ञानयोग, क...

रसुवा बाढीमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार २५२ पुग्यो

काठमाडौँ । गएको १० गते बुधवार रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये अहिलेसम्म एक हजार २५२ जनाको शव भेटिएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...

जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धारको प्रयास चल्दै

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट र रसुवाका जलविद्युत आयोजनामा सयौँ मान्छे फसेको आशंकामा खोज तथा उद्धारको प्रयास भइरहेको छ ।नेपाल...