Kakani Khabar add
Kakani Khabar add

खेलकुद

Main News Image

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

काठमाडौँ । नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टरफाइनलबाट बाहिरिँदै एसिया कपमा छनोट हुन असफल भएको छ । एशियाली खेलकुदमा छनोट हुन नसकेको दशौँ दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन नसकेको हो । आज बिहान मलेसियाको वायुमास ओभलमा सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भयो । थाइल्यान्डले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा...

Kakani Khabar add

एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा हुने

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदाे असोजमा आयोजना हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार प्रतियोगिता असोज ८ गतेदेखि १७...

हङकङलाई हराउँदै नेपालले जित्यो एशियाली खेलकुद छनोटको उपाधि

काठमाडौँ । हङकङलाई हराउँदै नेपालले एशियाली खेलकुद छनोटको उपाधि जितेको छ । सिङ्गापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा १९ रनले हरा...

उपाधिका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । एशियाली खेलकुद छनोट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । खेल सिंगापुरको नेश्नल क्रिकेट मैदानमा नेपाली समयअनु...

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।नेपालले दिएको  ११...

साफ महिला च्याम्पियनशिपको सेमिफाइनलबाटै बाहिरियो नेपाल

काठमाडौँ । साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आज भएको खेलमा नेपाल...

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौँ । दक्षिण एसियाली देशहरूको ठूलो प्रतियोगिता महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल भारतको गोवामा रहे...