Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

के हर्क साम्पाङले केपी ओलीलाई हराउन घण्टीमा भोट मागे ?

Main News Image
Kakani Khabar add

साम्पाङको भाषणका दुई फरक सन्दर्भका अंश काँटछाँट गरी जोड्दा उनले घण्टीको पक्षमा मत मागेको जस्तो देखाइएको हो। पूर्ण भिडिओ विश्लेषण गर्दा उक्त दावी पुष्टि हुँदैन। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न ‘घण्टी’ मा भोट मागेको दावीसहितको भिडिओ सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ।तर, नेपालफ्याक्टचेकको तथ्यजाँचमा साम्पाङको भाषणलाई सम्पादन गरी फरक अर्थ लाग्ने गरी प्रस्तुत गरिएको पाइएको छ।

Kakani Khabar add

सम्बन्धित खबर

रास्वपा नुवाकोट सभापतिमा युवा नेता रामेश्वर गजुरेल अत्याधिक मतले बिजयी

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्ला कार्यसमितिको प्रथम अधिवेशनबाट नयाँ जिल्ला नेतृत्व चयन भएको छ। शनिबार बट्टारमा सम्पन्न निर्वाचन प्रक्रियाबाट आगामी पाँच वर्षे कार्यकालका लागि जिल्ला कार्यसमिति औपचारिक रूपमा गठन गरिएको ह...

तारकेश्वरमा दुई खानेपानी आयोजना उद्घाटन, २१५ परिवार प्रत्यक्ष लाभान्वित

नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नं ५ मा दुईवटा खानेपानी आयोजना एकैसाथ सम्पन्न भएसगैँ सञ्चालनमा ल्याइएको छ । 

गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले वडा न. ५ स्थित सिरानटोल र गोर्स्याङमा निर्माण सम्पन्न भएको दुई खानेपानी योजनाको सोम...

दैनिक झण्डै १५ सय विद्युतीय राहदानी छापिदै

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट)को बढ्दो मागलाई सम्बोधन गर्न दैनिक उत्पादन क्षमता विस्तार गर्दै झण्डै १५ सय वटा राहदानी छपाइ तथा जारी गर्न थालेको जनाएको छ ।


विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेप...

विद्युतीय सवारीमा सहुलियत दिन व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन र वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्रीसमक्ष माग गरेका छन् ।


महासङ्घका अध्य...

तारकेश्वरमा ५० लाखको धानबाली क्षतिपूर्ति कोषका लागि बजेट विनियोजन

नुवाकोट । गत कार्तिक महिनामा भएको अविरल वर्षाका कारण धानबालीमा क्षति बेहोरेका कृषकलाई राहत उपलब्ध गराउन तारकेश्वर गाउँपालिकाले स्थापना गरेको रु. ५० लाखको धानबाली क्षतिपूर्ति कोषका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।


गाउँपालिकाको ग...

आठौँ अन्तरविद्यालय खुला लोकनृत्य प्रतियोगितामा अर्किड एकेडेमी उत्कृष्ट

बट्टार । नुवाकोटबाट प्रकाशित सुन्दरादेवी सन्देश साप्ताहिकको मुख्य आायेजना र शुभेनियर बोर्डिङ स्कुलको सह–आयोजनामा शनिबार नुवाकोटको बट्टारमा सम्पन्न आठौँ अन्तरविद्यालय खुला लोकनृत्य प्रतियोगितामा समूहगत नृत्य प्रतियोगितामा अर्किड एकेडेमी बट्टार र एक...