Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

कांग्रेस संसदीय दल नेता चयन प्रक्रिया वैशाख २ गते शुरू हुने

Main News Image
Kakani Khabar add

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल नेता चयनको प्रक्रिया वैशाख २ गते शुरू हुने भएको छ ।


दलको नेता चयनका लागि गठित निर्वाचन समिति संयोजक एवम् कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीकाअनुसार वैशाख २ गते प्रक्रिया शुरू गरेर ४ गते चुनाव गर्ने गरी काम शुरू भएको छ ।


कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिकबाट गरी ३८ जना सांसद निर्वाचित भएका छन् । संसदीय दलका नेताका लागि अर्जुननरसिंह केसी, भीष्म आङदेम्बे, मोहन आचार्य र भरतबहादुर खड्का लगायतको दाबी छ ।


पुराना नेताहरूबीच मात्रै प्रतिस्पर्धा भइरहेका बेला युवा सांसदहरू योगेश गौचन थकाली, निश्कल राई र बासना थापामध्ये कुनै एकलाई अघि सार्नुपर्ने दबाबसमेत चलिरहेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

सरकारले कक्षा १२ को उत्तरपुस्तिकाको नमूना परीक्षण गर्ने

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गएको आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । 


नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार एक वर्षमा १२ लाख ९ हजार ३५७ जना विदेशी पर्यटक हवाइ मार्गबाट नेपाल भित्रिएका हुन् । यो संख्या...

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६ सय ६९ जना पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदी र र त्यसभन्दा तल त्रिशूलीमा बाढीमा ज्यान गुमाउनेको संख्या ६ सय ६९ जना पुगेको छ ।


नेपाल प्रहरीका अनुसार आज चौथो दिनको खोजमा समेत गरी कुल ६ सय ६९ वटा शव भेटिएको हो ।


यस्तै अहिलेसम्म द...

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै काठमाण्डौ उपत्यकामा कृत्रिम अभाव

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै काठमाण्डाै उपत्यकाका धेरै निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ । केही पम्प बन्द गरिएका छन् भने धेरै पम्पले पेट्रोल छैन भन्ने बोर्ड टाँसेर बिक्री/वितरण बन्द गरेका छन् ।


धेरै पम...

रोल्पाका सन्देशको सहारा बन्दै 'शिवम् सिमेन्ट'

काठमाडौँ । दुवै हात नचल्ने भए पनि खुट्टाको सहायताले लेखेर अध्ययन गरिरहेका रोल्पाका सन्देश बुढा मगरले अब काठमाडौमा पढ्ने अवसर पउनुभएको छ ।


उनको संघर्षपूर्ण समाचार  प्रकाशन भएपछि  शिवम् सिमेन्ट लिमिटेडले उनको माध्यमिक तहसम...

पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ ।


अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ घटाएको हो । निगम सञ्चालक समि...