Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

सशस्त्र प्रहरीको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

Main News Image
Kakani Khabar add

काठमाडौँ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेल महानिरीक्षक (आईजीपी) मा बढुवा हुनुभएको छ ।


मन्त्रिपरिषद्को आज बसेको बैठकले अहिले प्रशासन तथा मानव स्रोत विभाग प्रमुख रहेका पौडेललाई महानिरीक्षकमा बढुवा गरेको हो । मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले एआईजी पौडेललाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।


महानिरीक्षक राजु अर्याल ४ वर्षे पदावधि पूरा गरी यही वैशाख १८ गतेदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । त्यसपछि रिक्त हुने पदमा एआईजी पौडेललाई बढुवा गरिएको हो ।

Kakani Khabar add

सम्बन्धित खबर

चार कारोबार दिनपछि बढ्यो शेयर बजार

काठमाडौँ । लगातार चार कारोबार दिन घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से ७.१७ अङ्कले बढेर २ हजार ६२९.४० विन्दुमा पुगेको छ ।


आज विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, म्युचल फन्ड, निर्जीवन बीमा र व्य...

हेटौँडा कपडा उद्योग फेरि सञ्चालनको तयारी

काठमाडौँ । सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ ।


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उ...

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ ।


बाढीका कारण स्वास्थ्य बीमा परिचयपत्र हराएको वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएक...

बाढीमा ज्यान गुमाउनेको संख्या ९ सय भन्दा धेरै, ४ हजारभन्दा धेरै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ९०३ पुगेको छ ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारीअनुसार रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरख...

विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको मृत्यु, ४ हजार भन्दा बढी घटना

काठमाडौँ । गएको बैशाख महिना देखि हाल सम्म विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको ज्यान गएको छ । 


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि यही साउन १७  गतेसम्म देशका विभिन्न भागमा चा...

पशुपतिमा साउने सोमबारको तयारी:सफाइ अभियान सुरु

काठमाडौँ । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।


साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौ...