Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

थप ३ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश

Main News Image
Kakani Khabar add

काठमाडौँ ।  सरकारले थप ३ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गरेको छ ।


प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले गएराति स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, केही नेपाल कानून संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो ।


यसअघि अस्ति सोमवार राति सरकारले सहकारी र संवैधानिक परिषद्सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ ।


एकपटक आह्वान गरिसकेको संसद् अधिवेशन स्थगित गर्न लगाएर अध्यादेशबाट देश चलाउन लागेको भन्दै सरकारको विरोध भइरहेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

यूएईमाथि नेपालको रोमाञ्चक जीत

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) डीएलएस नियमका आधारमा ६ रनले हराएको छ ।


वर्षाले प्रभावित खेलमा डीएलएस नियममा ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८...

गोर्स्याङ–निग्लेनी–दाङसिङ सडक कालोपत्रेका लागि थप रु. ६ करोड ९२ लाख बजेट विनियोजन

नुवाकोट, असार ६ । तारकेश्वर गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने मुख्य सडक गोर्स्याङ–निग्लेनी–दाङसिङ सडक को ढलान तथा कालोपत्रेसहित स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारबाट दुई शीर्षकमा गरी रु. ६ करोड ९२ लाख बजेट विनियोजन गरिए...

स्टार नुवाकोट अस्पतालमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा सम्पन्न

नुवाकोट । स्टार नुवाकोट अस्पताल प्रा.लि., विदुर–२, नुवाकोटमा अर्थोपेडिक (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ) सर्जन डा. सन्देश महर्जन रामद्वारा विशेष विशेषज्ञ ओपिडी सेवा सञ्चालन गरिएको छ ।


नियमित रूपमा प्रत्येक शनिबार विशेषज्ञ ओपिडी से...

श्री नं १ सैन्य तालिम केन्द्रमा ५२८ जना दीक्षित

नुवाकोट । श्री नं १ सैन्य तालीम केन्द्र, मैथली ब्यारेक नुवाकोटका सिं.स.८३ को सैन्य तालीममा सहभागी ‘सैन्य आधार तालीमको अन्तिम दलेल कवाज’ पूरा भएसगै पाचसय २८ जना सैन्य शुक्रबारदेखि सिपाहीमा दीक्षित भएका छन् ।

सैन्यबाट सिपाही भएकालाई बलाधिकृत र...

संसदीय दलको नेता छान्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । संसदीय दलको नेता चयनका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ। 


कांग्रेसका नेताहरुका अनुसार संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने तयारी छ। गत फागुन २१ गते...

दुई दिन उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।


मौसम पूर्वानुमा...