आइतबार, जेष्ठ ६ २०८१

आज सार्वजनिक हुँदै “विण्डोज ११”


  • ककनी खबर
  • बिहिबार, असार १० २०७८

काठमाडौं – माइक्रोसफ्टले अहिले राती ८ः४५ बजे भर्चुअल रुपमा विशेष कार्यक्रमका बीचमा विण्डोज ११ सार्वजनिक गर्दैछ ।

माइक्रोसफ्टका अनुसार सीईओ सत्य नाडेलाका साथै माइक्रोसफ्टका चिफ प्रडक्ट अफिसर पानोस पानायले ‘नेक्स्ट जेनेरेसनको विण्डाेज’ को रुपमा विण्डोज ११ सार्वजनिक गर्नेछन् ।

कार्यक्रम हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया
सम्बन्धित समाचार