Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४४ पुग्यो

Main News Image
Kakani Khabar add

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ ।


नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’ अनुसार हालसम्म एक हजार ३४४ शव फेला परेका छन् ।


प्रहरीका अनुसार उक्त तथ्यांक शनिबार बिहान ५ बजेसम्मको हो। फेला परेका शवमध्ये ५२ जना बालक, ३३ जना बालिका, २६९ जना महिला र ४८९ जना पुरुष छन् । यस्तै, आंशिक अंग फेला परेका ५०१ शव रहेको प्रहरीले जनाएको छ ।


पछिल्लो विवरणअनुसार अझै चार हजार ८९८ जना सम्पर्कविहीन छन्। बाढी प्रभावितमध्ये हालसम्म आठ हजार ६३१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।


बाढीमा परी २५ जना प्रहरी सम्पर्कविहीन छन् भने ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका छन् ।


प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यका लागि सात हजार ९१२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि अर्थात् (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार १ सय ९४ जना विद्यार्थी सहभागी भएकोमा ८३ हजार ५ सय २३ जना उत...

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।


‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अ...

भोलि र पर्सि मुसलधारे वर्षाको सम्भावना, पूर्वतयारी र सतर्कता अपनाउन आग्रह

काठमाडौँ । गएराति र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ । पछिल्लो चार घण्टामा, लमजुङको भोर्लेटारमा सबैभन्दा बढी ११४ मिलिमिटर पानी परेको छ । त्यस्तै चितवन, दाङ, बाँके, बर्दिया लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ ।


गण्डकी र...

चट्याङ लागेर सूर्यगढीमा एक घरमा क्षति, रास्वपाको टोलीबाट घटनाको स्थलगत अवलोकन

नुवाकोट । सूर्यगढी गाउपालिका-४ स्थित केराघारीमा चट्याङ लागेर एकघरमा पूर्ण क्षति भएको छ ।


हिजो अपरान्ह सवा ४ बजेको समयमा परेको चट्याङले स्थानी राजु तामाङको घरमा क्षति पुगेको हो । चट्याङले घरको विद्युतीय मिटरबक्स सहित बत्ति लगायतका...

नागढुंगा सुरुङमार्ग आजदेखि ९ सिटसम्मका निजी गाडीका लागि खुला

काठमाडौँ । नागढुंगा सुरुङमार्गमा आजदेखि ९ सिटसम्मका निजी गाडीका लागि पनि आवागमन खुला गरिएको छ ।


यसअघि आपतकालीन गाडीका लागि मात्र खुला रहेको सुरुङमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कार, जिप र भ्यानलाई परीक्षणका रूपमा चल्न दिइएको ह...

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार जरिवाना सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा काठमाण्डाै उपत्यकामा २ हजार १५७ जना गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । कारबाहीबाट २१ लाख ४० हजार ५४६ रुपैयाँ जरिवाना सङ्कलन भएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।