Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

दीपेन्द्रले पाकिस्तानी सुपर लिग खेल्ने, इस्लामबादले गर्‍यो अनबुन्ध

Main News Image
Kakani Khabar add

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले पाकिस्तानको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् ।

दीपेन्द्रलाई सुपर लिगको टिम इस्लामाबाद युनाइटेडले बुधबार (माघ २८) भएको अक्सनबाट ६० लाख पाकिस्तानी रुपैयाँ (३१ लाख नेपाली रुपैयाँ)मा अनुबन्ध गरेको हो । 

पाकिस्तानी सुपर लिगको ११औँ संस्करण यही मार्च २६ देखि ३ मेसम्म हुने तालिका छ । इस्लामबादले हालसम्म तीनपटक पीएसएलको उपाधि जितेको छ । इस्लामबादले पछिल्लो पटक सन् २०२४ संस्करणमा आफ्नो नाममा लेखाएको थियो । नेपालबाट यसअघि सन्दीप लामिछानेले पाकिस्तानी सुपर लिगमा प्रतिस्पर्धा गरेका थिए ।

Kakani Khabar add

सम्बन्धित खबर

मेसीको ह्याट्रिक गोलमा अर्जेन्टिना विजयी

काठमाडौँ । विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिनाले मेसीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ ।


यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले तीन गोल गरे । अमेरिकाको कान्सास सिटी स्टेडियममा उनले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा...

साफ महिला च्याम्पियनशिपको सेमिफाइनलबाटै बाहिरियो नेपाल

काठमाडौँ । साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग २–१ गोलले पराजित भयो ।


खेलको २३औँं मिनेटमा गीता रानाले गोल गर्दै ने...

विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ ।

पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग आज प्रतिस्पर्धा गर्नेछ । नेपाल क्रिकेट संघ...

नर्वेलाई हराउँदै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौँ । नर्वेसँगको खेलमा  पुनरागमन जीत निकाल्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 


आज बिहान अमेरिकाको मियामी रङ्गशालामा भएको खेलमा इंग्ल्यान्डले नर्वेलाई २–१ गोलले हरायो । इंग्ल्यान्डको जीतम...

विश्वकपको सेमिफाइनल समीकरण पूरा

काठमाडौँ । फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । फिफा वरीयतामा शीर्ष चारका टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड नै सेमिफाइनलमा पुगेका हुन् । 


आज बिहान सकिएका दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चार...

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

काठमाडौँ । नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टरफाइनलबाट बाहिरिँदै एसिया कपमा छनोट हुन असफल भएको छ । 


एशियाली खेलकुदमा छनोट हुन नसकेको दशौँ दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन नसकेक...