Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

माथिल्लो त्रिशूली ३ ‘ए’ को ‘क्राउन हेड’ भेटियो

Main News Image
Kakani Khabar add

काठमाडौँ । नेपाली सेनाले माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयाेजनाकाे ‘क्राउन हेड’ फेला पारेको छ । विगत ३ दिनदेखि लगातार काम गरिरहेको सेनाको टोलीले आज दिउँसो सुरुङकाे सबैभन्दा माथिल्लो भाग फेला पारेको हो ।


विशेषज्ञसहितको संयुक्त टोलीले ड्रिलिङ मेशिन, एक्स्काभेटर, हाइड्रोलिक कटरलगायत सामग्री प्रयोग गरेर सुरुङको माथिल्लो माग फेला पारेको हो ।


क्राउन हेडमा प्वाल पारेर उद्धार टोली भित्र प्रवेश गरेको थियो । त्यस क्रममा बोलाउँदा कुनै प्रतिक्रिया नआएको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ । त्यसपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ र प्वाल फराकिलो पार्ने काम भइरहेको सचिवालयले जनाएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

दैनिक झण्डै १५ सय विद्युतीय राहदानी छापिदै

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट)को बढ्दो मागलाई सम्बोधन गर्न दैनिक उत्पादन क्षमता विस्तार गर्दै झण्डै १५ सय वटा राहदानी छपाइ तथा जारी गर्न थालेको जनाएको छ ।


विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेप...

मंगलबार पनि काठमाडौं निर्धारित डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

१९ फागुन, काठमाडौं । मध्यपूर्वी देशहरूमा चर्किएको युद्ध र हवाई क्षेत्र प्रतिबन्धका कारण नेपालको हवाई क्षेत्रसमेत निरन्तर प्रभावित बनिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार समेत पूर्वनिर्धारित कुल १६ अन्तर्राष्...

ढुङ्गाना र शाह 'उत्कृष्ट कर्मचारी'को रुपमा सम्मानित

बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत उज्वल ढुङ्गानासोनुकुमार शाह उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित हुनुभएको छ । नगरपालिकाको दोश्रो अधिवेशनको आठौँ नगरसभाको अवसर बनाई पछिल्लो एक आर्थिक वर्षको अवधिमा...

नेपालको कृषि–खाद्य प्रणाली सुदृढीकरणका लागि चिनियाँ सहयोगमा नयाँ परियोजना शुरू

काठमाडौँ । चिनियाँ सरकारको आर्थिक सहयोगमा ‘नेपालमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण’ परियोजना शुरू भएको छ ।


नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्य लिएको परियोजनाको आज काठमाण्डाैमा आयोजित एक कार्यक्रम...

तारकेश्वर गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न, नीति तथा कार्यक्रम सर्वसम्मत पारित

नुवाकोट । तारकेश्वर गाउँपालिकाको १३औँ गाउँसभा दाङसिङ रयलछापस्थित गाउँ कार्यपालिकाको नवनिर्मित प्रशासकीय भवनमा भव्य रूपमा सम्पन्न भएको छ।

गाउँसभामा गाउँपालिका अध्यक्ष शिव अधिकारी 'अविरल'ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गर्नुभएको...

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ ।


क...