Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नर्थ क्यारोलाइना : अमेरिकाको ‘मिनी नेपाल’

Main News Image
Kakani Khabar add

४४ वर्षअघि अमेरिकामा पढ्नका लागि आएका थिए, ईश्वर देवकोटा । त्यसबेला अमेरिका बिरानो थियो । ‘नेपाली बोल्ने एउटै मान्छे पाए पनि देउता भेटेजस्तो लाग्थ्यो’ वरिष्ठ इन्जिनियर देवकोटा सम्झन्छन्, ‘ढाका टोपी लगाएको कोही देख्नु कम्ता खुसीको कुरा थिएन ?’

त्यसताका नेपालीहरू फाट्टफुट्ट मात्रै पुगेका थिए । उनी पढ्ने विश्वविद्यालयमा एकै जना नेपाली थिएनन् । उनलाई अत्यास लाग्थ्यो । सन् १९८१ मा नर्थ क्यारोलाइनाको रालेस्थित एनसी स्टेट युर्निभर्सिटीमा सिभिल इन्जिनियरिङ पढ्न आएका बेला एकाध नेपाली परिवार भेटिन्थे । तर पनि भेट्न वा भलाकुसारी गर्न सम्भव हुँदैनथ्यो, मोबाइल थिएन, जिपीएस थिएन । फलानो नेपाली कहाँ छ भनेर म्याप हातामा बोकेर खोज्दै हिड्नुपर्थ्यो।

Kakani Khabar add

सम्बन्धित खबर

यी हुन् अर्बपति जोकर, जो सडकबाट उठेका थिए

तपाईंले कतै सर्कस हेर्नु भएको छ भने त्यहाँ पक्कै पनि मुखबाट आगो ओकल्ने गतिविधि देख्नु भएको हुन सक्छ । क्यानडियन नागरिक गी लालिबर्टे, त्यस्तैमध्ये एक हुन् । उनले पनि सर्कसहरूतिर आगो ओकल्ने र अग्लो काठको खुट्टा लगाएर अरूलाई हँसाउने गर्छन् । तर, उनी...

आकर्षक व्यक्तित्व र आत्मविश्वास कायम राख्न अपनाउनै पर्ने ५ बानी

हामी सबैलाई लाग्छ कि– हाम्रो व्यक्तित्व भव्य देखियोस् र हामी अरूका लागि उदाहरणीय व्यक्ति बन्न सकौँ । काम गर्ने शैली, सक्रियता तथा सफलताबाट अरूले सिकुन र अनुसरण गरून् भन्ने इच्छा पक्कै सबैलाई हुन्छ । समूह तथा समुदायमा आफ्नो प्रभाव जमाउन र अरूलाई वि...