सम्बन्धित खबर
सर्पदंश र रेबिजविरुद्धको खोप भित्रियो
काठमाडौँ । स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंश र रेबिजविरुद्धको खोप आएको छ ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले सर्पदंश र रेबिजविरुद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभयो...
बागमतीका मुख्यमन्त्री बानियाँको राजीनामा
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिनुभएको छ । आज दिउँसो बसेको बागमती प्रदेशसभा बैठकमा विश्वासको मत प्रस्तावलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।
नेकपा एमालेले स...
बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त
काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८६ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्दै आजै शपथ ग्रहण गराउनुभयो ।
चार कारोबार दिनपछि बढ्यो शेयर बजार
काठमाडौँ । लगातार चार कारोबार दिन घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से ७.१७ अङ्कले बढेर २ हजार ६२९.४० विन्दुमा पुगेको छ ।
आज विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, म्युचल फन्ड, निर्जीवन बीमा र व्य...
राष्ट्रपतिद्वारा ३ वटा विधेयक प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले सङ्घीय संसदबाट पारित भएका आउँदाे आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले नेपालको संव...
विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको मृत्यु, ४ हजार भन्दा बढी घटना
काठमाडौँ । गएको बैशाख महिना देखि हाल सम्म विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको ज्यान गएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि यही साउन १७ गतेसम्म देशका विभिन्न भागमा चा...



