आइतबार, जेष्ठ ६ २०८१

डेब्यु खेलको दोश्रो ओभरमै सन्दीपलाई सफलता


  • ककनी खबर
  • शनिबार, बैशाख २९ २०७५

आईपिएल क्रिकेट अन्तर्गतको दिल्ली र बंगलोर बिचको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफ्नो आईपिएल क्रिकेटको डेब्यु खेलमै सफलता हासिल गरेका छन्|

उनले ईनिंगको तेश्रो र आफ्नो बलिङ्गको दोश्रो ओभरको चौथौ बलमा भारतीय क्रिकेटर पार्थिब पटेललाई एल्बिडव्लु पार्दै यस्तो सफलता हासिल गरेका हुन्|

नेपाली क्रिकेट समर्थकहरुले निकै महत्वका साथ हेरी रहेको यस खेलमा सन्दीपले ओपनिंग बलिङ्ग गरेका थिए|

प्रतिक्रिया
सम्बन्धित समाचार