श्रावण ३,ककनी खबर।
जुम्लामा अनशनरत डा.गोविन्द के.सि.लाई आज सेनाको हेलिकप्टर मार्फत काठमाडौ ल्याईएको छ। काठमाडौ ल्याईए पश्चात् उहाँको उपचारको लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा लगिएको छ।
प्रतिक्रिया