Kakani Khabar add
Kakani Khabar add

समाचार

Main News Image

होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थप

काठमाडौँ । सुकुम्बासीहरुका लागि होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थपिएको छ  । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो । समितिले स्वः व्यवस्थापन खर्चका लागि यही १५ गतेसम्म निवेदन दिन र १९ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न भनेको छ ।सरकारको निर्णयानुसार तोकिएको पुनः व्यवस्थापन खर्च (घर भाडा) बापतको रकम प्राप्त गर्नका लागि सम्बन्धित व्यक्तिले आफ्नो नाममा खोलिएको बैंक खाता न...

Kakani Khabar add

सरकारले कक्षा १२ को उत्तरपुस्तिकाको नमूना परीक्षण गर्ने

काठमाडौँ ।  सरकारले कक्षा १२ को उत्तरपुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ । कक्षा १२ को नतिजाप्रति विद्यार्थीहरूबाट असन्तुष्टि बढ्दै गएपछि शिक्ष...

तारकेश्वर गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न, नीति तथा कार्यक्रम सर्वसम्मत पारित

नुवाकोट । तारकेश्वर गाउँपालिकाको १३औँ गाउँसभा दाङसिङ रयलछापस्थित गाउँ कार्यपालिकाको नवनिर्मित प्रशासकीय भवनमा भव्य रूपमा सम्पन्न भएको छ।गाउँसभामा गाउँ...

११ महिनामा २५ अर्बभन्दा बढीका विद्युतीय गाडी आयात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय गाडी आयात भएका छन् । भन्सार विभाग...

विश्वकप २०२६ : पोर्चुगल र नवप्रवेशी उज्वेकिस्तान खेल्दै

काठमाडौँ । फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्वेकिस्तान खेल्दैछन् । समूह ‘के’ को यो खेल राति पौने ११ बजे अमेरिकाको हस्टन रङ्गशालामा...

विश्वकप २०२६ : अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमनेसामने हुँदै

काठमाडौँ ।  फिफा विश्वकप फुटबलमा आज राति समूह ‘जे’ का अर्जेन्टिना र अस्ट्रिया खेल्दैछन् । यो खेल अमेरिकाको डालास रङ्गशालामा राति पौने ११ बजे शुरू...

शुक्रबार तोलामै साढे १० हजार रुपैयाँले घटेको सुनको भाउ आज बढ्यो

काठमाडौँ । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँले घटेको...