Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

खामेनीको मृत्युपछि इरानमा को बन्छ सर्वोच्च नेता, कसरी छानिन्छ?

Main News Image
Kakani Khabar add

इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ।

इरानी सरकारी सञ्चारमाध्यमहरूले अमेरिका र इसराइलले शनिबार बिहान तेहरानमा गरेको हवाई हमलामा परी खामेनी मारिएको पुष्टि आइतबार बिहान गरेका थिए।

इरानी सञ्चारमाध्यमहरूले पुष्टि गरेको केही बेरपछि इरानको सरकारी सुरक्षा बल इस्लामिक रिभोलुसनरी गार्ड्स कोर ९आइआरजिसी०ले पनि वक्तव्य जारी गरी खामेनीको मृत्यु भएको पुष्टि गरेको छ।

खामेनीको मृत्युमा इरानमा ४० दिने शोक घोषणा गरिएको छ भने सात दिन सार्वजनिक बिदा दिइएको छ।

शनिबार इरानमथि सैन्य कारबाही सुरू भएपछि इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आक्रमणको उद्देश्य इरानको नेतृत्व परिवर्तन रहेको भनेका थिए।

हमलापछि भिडिओ सन्देश जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानी जनतालाई सत्ता आफ्नो नियन्त्रणमा लिन आह्वान गरेका थिए

शनिबार बेलुकीसम्म इरानले सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी गरेको थियो।



 

Kakani Khabar add

सम्बन्धित खबर

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प...

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । आज दुई जना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे हाे ।


प्रधानमन्त्री शाहकाे सिफारिशमा राष्ट्रपति रामचन्द्र...

मध्यपूर्वमा मिसाइल बर्सिँदा रातभरि निदाउन सकिनँ-ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा मिसाइल बर्सिँदा आफू रातभरि निदाउन नसकेको बताएका छन्।

आइतबार बिहानीपख फेसबुकमा स्ट्याटस लेख्दै ओलीले आकाशबाट बर्सिएका  मिसाइलको धुवाँको दृश्यले रातभरि निद्रा नपरेको बताएका हुन्।

...

विदेश हिँडेकाहरू सूचना पढेर फर्किए त्रिभुवन विमानस्थलबाट (तस्बिरहरू)

मध्यपूर्वमा तनावपछि विभिन्न देशहरूले आफ्नो विमानस्थल बन्द गरेका छन्।

पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गरिरहेको समितिले ५ दिन थप समय माग्यो

काठमाडौँ । पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप ५ दिन समय मागेको छ ।


प्रतिवेदन लेखन कार्य भइरहेको भन्दै समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हिजो पत्राचार गरेको हो । गए...

पर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु

पर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्युपर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्युपर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्युपर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्युपर्साको वीरगञ्ज महा...